काठमाडौं । के तपाई वाईवाई चाउचाउ नियमित सेवन गर्दै हुनुहुन्छ ? यदि हो भने आफ्नो स्वास्थ्यप्रति सचेत हुने वेला आइपुगेको छ । किनभने चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने कम्पनी सिजी फुड्स नेपालले वाईवाई ब्राण्डमा उत्पादन गर्ने पहेलो खैरो रंगको चाउचाउमा 'क्यान्सर' लगाउने तत्व फेला परेको छ । यो चाउचाउ नियमित रुपमा सेवन गर्दा क्यान्सर रोग लाग्ने प्रवल सम्भावना भएको खाद्य बिज्ञहरुले आफ्नो प्रतिवेदन दिएका छन् ।
- Get link
- Other Apps